दिनेश ठकुल्लाको निर्देशनमा दिलको राजा सार्वजनिक
२०७९ साउन १२, ११:५३
धनगढी: अछाम घर भएका दिनेश ठकुल्लाले निर्देशन गरेको दिलको राजा बोलको गीत सार्वजनिक भएको छ।
सुकदेव अधिकारी र विन्दु बिहानीको स्वरमा रहेको सो गीतलाई भावना म्युजिक सोलुसनको युट्युवमार्फत सार्वजनिक गरिएको हो। गीतमा कमल सिंह र अस्मिता रनपालको अभिनय रहेको छ।
कमेन्ट लोड गर्नुस