सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादीसँग पार्टी एकता हुँदैछ: प्रचण्ड

२०७९ भदौ १७, १०:२२ खबर संवाददाता

सुर्खेत: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन्। उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए।

उनका अनुसार चुनावको घोषणापत्र एउटै हुनेछ। उनले भने,‘ त्यहाँ घोषणापत्र एउटै हुनेतिर हाम्रो प्रयास भइरहेको छ। तर पनि चुनाव चिन्ह आफनो आफनै हुन्छ।’

कमेन्ट लोड गर्नुस