सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ राजनीतिक र आर्थिक क्रान्ति नै हाम्रो कर्तव्य होः रामचन्द्र पौडेल

२०७९ कार्तिक ६, ०१:०७ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब नेपालमा राजनीतिक क्रान्तिसँगै नयाँ आर्थिक क्रान्ति गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन्। धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

यस्तै राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको जनाएका छन्। त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवार जिताउन उनले आग्रह गरे।


 

कमेन्ट लोड गर्नुस