सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जसपाको निर्णय

२०७९ पुष १०, ०५:३२ खबर संवाददाता

काठमाडौंः जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने निष्कर्षसहित शीतल निवास पुगेका हुन्। 

जसपाले माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो। 


 

कमेन्ट लोड गर्नुस