सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभामा सर्वदलीय बैठक

२०७९ पुष १७, ०१:०९

धनगढीः सुदूरपश्चिम प्रदेश सभामा सर्वदलीय बैठक बसेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको हो।

सर्वदलीय बैठकमा विभिन्न दहरु सहभागि छन्।

बैठकमा प्रदेश सभामुख र उपसभामुख निर्वाचन र भोली हुने बैठकको सञ्चालनको सम्बन्धमा आज सर्वदलीय बैठक बसेको हो।

कमेन्ट लोड गर्नुस