सुदूर नेपाललाई विश्वसँग जोड्दै

ढाकालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कार्बाही

२०७९ चैत्र २९, ०७:४१ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले नेता तथा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कार्बाही गरेको छ।

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य गणेश कार्कीले बताए। कार्कीका अनुसार श्रेष्ठको सांसद पद समेत गएको छ। “अनुशासन समितिले कारवाहीको सिफारीस गरेको थियो त्यसलाई बैठकले अनुमोदन गर्यो,” उनले भने, “उहाँ साधारण सदस्य र सांसद नरहेनगरी कारवाही भएको छ।”

डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुसको अडियो सार्वजनिक भएको थियो।

कमेन्ट लोड गर्नुस