सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीसँग मुख्यमन्त्री शाहको भेटवार्ता

२०८० वैशाख २५, १०:१० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग भेटघाट गरेका छन्।

भेटघाटमा सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार र विकास निर्माण बारे छलफल भएको छ। साथै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट, भौतिक पुर्वाधारमन्त्री प्रकाश देउवा, प्रदेशसभा सदस्य अक्कल रावल र सरल भाटको समेत सहभागी रहेको थियो।
 

कमेन्ट लोड गर्नुस