सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रमुख तीन दलका शीर्ष नेता बालुटारमा

२०८० वैशाख ३१, १०:५९ खबर संवाददाता

काठमाडौः प्रमुख तीन दलका शीर्ष नेताबी भेटवार्ता जारी रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ।

सरकारको नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बालुवाटारमा छलफल हुने बुझिएको छ।
 

कमेन्ट लोड गर्नुस