सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनिता चौधरी बाट थप

बझाङमा एमालेका ऐनबहादुर महर विजयी

फाल्गुन २३, १०:०५अनिता चौधरी

धनगढीः बझाङमा एमालेका ऐनबहादुर महर विजयी भएका छन्। 

थारु समुदायमा माघी पर्व आजबाट सुरु 

पुष ३०, ०८:२०अनिता चौधरी

धनगढीः थारु समुदायमा आजबाट माघी पर्व सुरु भएको छ।

सुदूरपश्चिममा विपद्का ३ सय २७ घटनामा सात करोड ५० लाखको क्षति, १६ को मृत्यु 

पुष २, १०:४८अनिता चौधरी

धनगढीः सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट सात करोड ५० लाख मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको छ।

सुदूरपश्चिमको ३ जिल्लाबाट एकै दिन ९ जना फरार प्रतिबादी पक्राउ

कार्तिक २४, ०८:३९अनिता चौधरी

धनगढीः सुदूरपश्चिम प्रदेशको ३ जिल्लाबाट एकै दिन ९ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

सुदूरपश्चिमका चार जिल्लामा दुई वर्ष पुराना ५८ मुद्‍दाको फैसला भएन

फाल्गुन ८, १२:३३अनिता चौधरी

  धनगढीः सुदूरपश्चिम प्रदेशको चार जिल्लामा दुई वर्ष पुराना मुद्‍दाको अहिले सम्म फैसलानै भएको छ।

विपद्का ३ सय १७ घटनामा आठ करोड ५२ लाखको क्षति, २७ को मृत्यु

माघ २३, ११:२७अनिता चौधरी

धनगढीः सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट आठ करोड ५२ लाख मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको छ।