सुदूर नेपाललाई विश्वसँग जोड्दै

विन्दु चन्द बाट थप

धनगढीको एउटा यस्तो सडक जहाँ आउजाउ गर्नै मान्दैनन् राजधानीवासी

साउन ९, ११:१६विन्दु चन्द

धनगढी : केही दिनको वर्षापछि शुक्रबार दिउसो धनगढीमा घाम लाग्यो। एक दिनकै घामले गर्मीको महसुस भइरहेको थियो।... विस्तृतमा

घोषणाको २५ वर्षसम्म पनि दैजीछेला औद्योगिक क्षेत्रको काम अगाडि बढेन

साउन ८, ०७:०७विन्दु चन्द

धनगढी: ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महत्वपूर्ण हो। अब सुदूरपश्चिम प्रदेश सुन्दर सुदूरपश्चिम... विस्तृतमा

त्रिनगर–गौरीफन्टा नाकामै लुटिन्छन् नेपाली

साउन ७, ०७:१०विन्दु चन्द

धनगढीः मंगलबार बझाङका प्रेम रावल परिवारसहित रोजगारीका लागि भारत गइरहेका थिए। सिमसिमे पानीमा दुधे बालक र... विस्तृतमा

भासु भिरमा २३ वर्ष बिताएका मनिराम

साउन ६, १२:५३विन्दु चन्द

धनगढीः कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मनिराम जैशी ४४ वर्षका भए। उनी विगत २३ वर्षदेखि सडकमा लेन्थवर्करको... विस्तृतमा

कैलाली-कञ्चनपुरका राजमार्गमा सवारीसाधन भन्दा छाडा चौपाया बढी

साउन २, ०४:२८विन्दु चन्द

धनगढीः शुक्रबार मात्रै कैलालीमा छाडा पशु चौपायासँग ठोक्किदा मोटरसाइल चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा... विस्तृतमा

धनगढी–अत्तरिया ६ लेन सडकमा जथाभावी पार्किङ, दुर्घटनाको जोखिम बढ्यो

असार ३०, ११:३६विन्दु चन्द

धनगढी : मोहनापुल–अत्तरिया ६ लेन सडकमा अव्यवस्थित रुपमा गरिएको ट्याङ्कर पार्किङको समस्या उस्तै छ। सडक छेउमै हुने... विस्तृतमा