नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर
महोत्तरी :शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ ।
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
महोत्तरी: नेपालीको राष्ट्रिय चाड दसैँ आजदेखि सुरु भएको छ। महोत्तरीसहित मिथिला क्षेत्रमा दसैँलाई दशहरा (शारदीय... विस्तृतमा
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न प्रकृतिका ३१ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६... विस्तृतमा
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
गोरखा: चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत्... विस्तृतमा
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
कञ्चनपुर: दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली घर फर्किन थालेपछि गड्डाचौकी नाकामा... विस्तृतमा
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
काठमाडौँः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको... विस्तृतमा
- ‹ previous
- 103 of 4190
- next ›