‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना
काठमाडौँ: नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य... विस्तृतमा
राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुँदै
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
काठमाडौँ: रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकामा आज मुलुकभर राष्ट्रिय शोक मनाइएको छ।
गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन भएपछि बिरामीलाई सहज
डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि... विस्तृतमा
बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित
बाजुरा: शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन प्रभावित भएको छ।
सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री... विस्तृतमा
- ‹ previous
- 192 of 4213
- next ›