सुक्खाले बढायो डढेलो र प्रदूषण
काठमाडौँ: देशका विभिन्न स्थानमा वन डढेलोका घटना बढ्न थालेका छन् भने काठमाडौँ उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण... विस्तृतमा
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
इरान स्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ... विस्तृतमा
सुनचाँदीको मूल्य आज पनि घट्यो
काठमाडौँ: स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले घटेको हो... विस्तृतमा
६ महिनामा एक लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने
भक्तपुर: यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी... विस्तृतमा
दुई हजार ६९२ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौंः बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना
बैतडी: अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। मनसुनमा प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न... विस्तृतमा
- ‹ previous
- 222 of 4014
- next ›