कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध... विस्तृतमा
आजको मौसम: कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय,... विस्तृतमा
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध, दाउन्ने खण्डमा सवारी जाम
मध्यविन्दु (नवलपरासी):वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ।
बर्दगोरियाकाे छ वटा खोलामा तटबन्ध निर्माण
गोदावरी (कैलाली): कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध निर्माण सुरु भएको छ।... विस्तृतमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
- ‹ previous
- 297 of 4029
- next ›