समानुपातिक मतगणना: रास्वपाले कटायो ४० लाख मत
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ८२ लाख... विस्तृतमा
भारतले जित्यो ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि
काठमाडौंः भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
काठमाडौँः राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः १६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
काठमाडौँः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ... विस्तृतमा
समानुपातिकको मतगणना जारी: ७५ लाख ७५ हजार १९३ गणनाहुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त
प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ।
- ‹ previous
- 316 of 4035
- next ›