तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
भक्तपुर : हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज... विस्तृतमा
सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री
काठमाडौँ : बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएकोछ ।
साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय... विस्तृतमा
चोरीका गरगहनासहित महिला पक्राउ
पसा : चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित यहाँ एक महिलालाई पक्राउ गरिएको छ ।
हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापा : हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ ।
केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
भोजपुर : जिल्लाको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि... विस्तृतमा
- ‹ previous
- 33 of 4157
- next ›