एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
काठमाडौँः नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ।
स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल
काठमाडौँ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित... विस्तृतमा
प्रतिनिधिसभाको बैठक आइतबार बस्ने
काठमाडौँ : प्रतिनिधिसभाको आगामी बैठक यही असार १४ गते आइतबार ११ः०० बजे बस्ने भएको छ ।
पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान
घोडाघोडी (कैलाली): असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा... विस्तृतमा
सुनचाँदीको मूल्य अस्थिर
काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीकोे भाउ केही घटेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्। बैठकमा महालेखा परीक्षकको वार्षिक... विस्तृतमा
- ‹ previous
- 63 of 3963
- next ›