सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

अब गोदावरीमा पनि ६ लेन सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने

साउन २८, ०६:५९नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ।

सुदूरपश्चिममा १८५ पशूचौपायाको नमुना परीक्षण गर्दा १७९ मा रेबिज पुष्टि

साउन २८, ०९:१३नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशमा चौपायामा रेबिज संक्रमण दर बढ्दै गएको छ।

धनगढी उपमहानगरले वर्सादका लागि राख्यो एक हजार टिपर ग्राभेल ‘स्टक’

साउन २७, ०९:२०नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा स्थानीयले गर्ने मागका आधारमा सडकमा परेका खाल्टाखुल्टी पुर्ने काम हुँदै आएको छ।

सुदूरपश्चिममा एक वर्षमा गुमाए १७२ जनाले सवारी दुर्घटनामा ज्यान

साउन २५, ०६:३०नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परेर १ सय ७२ जनाले ज्यान गुमाएका छन्।

सुदूरपश्चिममा मापसे गरेका चार हजार चालकलाई कारबाही

साउन २४, ०५:४९नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशमा मादक पदार्थ सेवन(मापसे) गरेका झन्डै चार हजार चालकलाई कारबाही गरिएको छ। ट्राफिक... विस्तृतमा

गेटा अस्पतालमा १४१ जनाको दरबन्दी स्वीकृत, बिरामी भर्ना गर्ने तयारी

साउन २२, १२:२२नारायण अवस्थी

धनगढीः कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गरिने भएको छ।