सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिममा लेखा समूहका एउटै कर्मचारीले समाल्छन् आधा दर्जन कार्यालय

असार २८, ०६:४७नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारसँग लेखा समूहका कर्मचारीको अभाव छ।

मिटरव्याज पीडितले जिल्ला प्रशासनमा निवेदन दिन पाउने

असार २७, ०७:२७नारायण अवस्थी

धनगढीः मिटरव्याज सम्बन्धी जाँचबुझ आयोगले मिटरव्याज पीडितलाई निवेदन दिन तेस्रो पटक सूचना निकालेको छ। यसअघि सुरूमा... विस्तृतमा

धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै

असार २६, ११:११नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ।

सेतीमा बढाइयो निगरानी, बिरामीको सामान चोर्ने युवतीसहित तीन जना पक्राउ

असार २५, ०६:५३नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्ताल धनगढीमा चोरीका घटना बढ्न थालेपछि सुरक्षा निगरानी बढाइएको छ।

सेती अस्पतालमा चिकित्सकबाटै ठगिन्छन् बिरामी, कमिसन खान सेटिङ!

असार २४, ०६:५०नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालमा हाडजोर्नीका बिरामी चिकित्सकबाटै ठगिन थालेका छन्। चिकित्सकहरूले आफ्ना निकटका... विस्तृतमा

सुदूरपश्चिमको आगामी बजेट ‘फेल’ गर्न काँग्रेस र एमाले एकजुट

असार २१, ०४:५९नारायण अवस्थी

धनगढीः केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिम सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको... विस्तृतमा