सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

आयल निगमको धनगढी डिपोबाट व्यवसायीसँग अवैध असुली

पुष २३, ०७:०२नारायण अवस्थी

धनगढीः नेपाल आयल निगमको धनगढी डिपोले व्यवसायीसँग अवैध असुली गरेको गुनासो गरिएको छ।

अब जिल्ला प्रशासनबाटै उमेर, नाम र जात सच्याउन पाइने

पुष २३, १२:२२नारायण अवस्थी

धनगढीः जिल्ला प्रशासन कार्यालयबाट उमेर नाम र जात सच्याउन पाइने भएको छ। उमेर, नाम र थर सच्याउन पाइने भएपछि... विस्तृतमा

टीकापुरकी शीतलबाट दर्जन बढी परिवारको उठीबास, साउँद दम्पती हिरासतमा

पुष २१, ०५:००नारायण अवस्थी

धनगढीः टीकापुर नगरपालिका वडा नम्बर १ का ललित सावँद र देवसरा बोहरा सावँद श्रीमान/श्रीमती हुन्। दुबै जना अहिले... विस्तृतमा

कैलालीका पाँच स्थानीय तहमा माघ पहिलो साताबाट लालपुर्जा वितरण गरिने

पुष १९, ०६:४१नारायण अवस्थी

धनगढी: राष्ट्रिय भूमि आयोगले कैलालीका पाँच स्थानीय तहमा माघ पहिलो साताबाट लालपुर्जा वितरण गर्ने भएको छ। धनगढी... विस्तृतमा

पाठेघरको मुखको क्यान्सरबाट सुदूरपश्चिमका महिला जोखिममा, कसरी बच्ने?

पुष १८, १०:१०नारायण अवस्थी

धनगढीः पाठेघरको मुखको क्यान्सरबाट सुदूरपश्चिमका महिला उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन्। यसको जोखिम उच्च... विस्तृतमा

सुदूरपश्चिममा कानुन निर्माण शून्य, सांसदको तलबभत्तामा सकियो सवा ८ करोड

पुष १७, ११:०४नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सभाका सांसदको तलबभत्तामा एक वर्षमा आठ करोड २७ लाख १० हजार खर्च भएको छ। सवा आठ करोड... विस्तृतमा