सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

धनगढीको हाटबजारमा नगर प्रहरीलाई दुर्व्यवहार गर्ने विरुद्ध मुद्दा दर्ता

मंसिर ८, ०२:२६नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीलाई दुर्व्यवहार गर्ने भारतीय नागरिक विरुद्ध मुद्दा दर्ता गरिएको छ।... विस्तृतमा

सुदूरपश्चिममा परिवार नियोजन सेवा विस्तार गर्न लगानी बढाउन आग्रह

मंसिर ७, ०८:३८नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशमा परिवार नियोजन सेवामा सर्वसाधारणको पहुँच बढ्न सकेको छैन। गुणस्तरीय जीवनका लागि परिवार... विस्तृतमा

कैलालीमा अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा रोकियो 

मंसिर ६, ०७:१५नारायण अवस्थी

धनगढीः कैलालीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या २ लाख ८० हजारभन्दा बढी पुगेको छ। कैलालीमा हरेक वर्ष स्वास्थ्य... विस्तृतमा

‘किसान बाहेक अन्यलाई हाटबजारमा व्यापार गर्न दिन्नौँ’

मंसिर ५, ०६:२९नारायण अवस्थी

धनगढीः धनगढीको त्रिनगर कृषि हाटबजारमा दुई जना भारतीय नागरिकले मङ्गलवार हङ्गामा गरेको दृश्य देखियो। उपमहानगरले... विस्तृतमा

कैलालीको चुरेको सुन्तला बारीमै पुगेर खरिद गर्दै व्यापारी

मंसिर ४, ०७:०३नारायण अवस्थी

धनगढी: कैलाली जिल्लाको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ। चुरेमा कुल उत्पादनको ८०... विस्तृतमा

सुदूरपश्चिममा दशैँ–तिहारमा १९७ जना जुवाडे पक्राउ

मंसिर ४, ११:४२नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमबाट यो वर्षको दशैँ र तिहारमा नेपाल प्रहरीले १९७ जना जुवाडेलाई पक्राउ गरेको छ। प्रदेशका ९ जिल्ला... विस्तृतमा