सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिम सरकार मापदण्ड मिचेर अस्पताल चलाउँदै

जेठ ३०, ११:२५नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य जनशक्तिको अभाव छ। सरकारबाट ५० शय्याको स्वीकृति पाएको सेतीमा... विस्तृतमा

गेटामा विश्वविद्यालय स्थापना हुने कुरामा ढुक्क भए हुन्छ: भट्ट 

जेठ २९, ०७:०२नारायण अवस्थी

धनगढीः  नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कैलालीको गेटामा स्वास्थ्य... विस्तृतमा

धनगढीका सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी ?

जेठ २८, ०६:५३नारायण अवस्थी

धनगढीः धनगढीका सरकारी विद्यालयमा बर्सेनि विद्यार्थी संख्या घट्न थालेको छ। उपमहानगरपालिका विभिन्न वडामा नक्साङ्कन... विस्तृतमा

भारतीय कुखुरा ल्याउने विष्ट, किन्ने चन्द अनि फस्ने चालक ?

जेठ २८, ०२:१३नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जेठ २१ गते एक हजार तीन सय किलोग्राम माउ कुखुरा बरामद... विस्तृतमा

कैलालीकी कविताका श्रीमानले सौता ल्याए, सासू-ससुराले ज्यानै लिए

जेठ २८, १०:४९नारायण अवस्थी

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ गोप्काकी कविता बुढाको प्रेम विवाह स्थानीय अर्जुन बुढासँग भएको थियो... विस्तृतमा

गेटामा विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलन यसकारण जायज छ

जेठ २८, ०६:२१नारायण अवस्थी

धनगढीः गेटामा विश्वविद्यालय स्थापना गर्ने आन्दोलन जायज छ। राज्यसँग बार्गेनिङ गर्ने अधिकार नागरिकसँग सुरक्षित छ।... विस्तृतमा