सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिम सरकार मन्त्री उत्पादन गर्ने कारखाना, ५ वर्षमा २५ जनालाई 'चान्स'

असोज २, १०:३८नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम मन्त्रिपरिषद् ५ वर्षमा ६ पटक पुनर्गठन भएको छ। पहिलो पटक २०७४ फागुन ५ मा गठन भएको प्रदेश... विस्तृतमा

सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान गरिँदै

असोज १, ०५:५४नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान भइरहेको छ। प्रदेशको बैतडी जिल्लास्थित पाटन नगरपालिकाको... विस्तृतमा

धनगढीमा सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या 

भदौ २९, ०६:५५नारायण अवस्थी

धनगढी: कैलालीको धनगढीमा डाक्टर गोविन्द केसीले सोमबारदेखि २०औं सत्याग्रह थालेका छन्।  स्वास्थ्य क्षेत्रको अवस्था... विस्तृतमा

दार्चुलाका बाढीपहिरो पीडितले सरकारी पक्षबाट पाएनन् सहयोग

भदौ २९, १०:३६नारायण अवस्थी

धनगढी: गत शुक्रबार रातिको अविरल वर्षापछिको बाढीपहिरोले विस्थापित भएका दार्चुलाका स्थानीयले सरकारी पक्षबाट कुनै... विस्तृतमा

सुदूरपश्चिममा डेंगुको संक्रमण झण्डै तेब्बरले बढ्यो, ३ जनाको मृत्यु

भदौ २८, ०२:०४नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा लामखुट्टेबाट सर्ने डेंगुको संक्रमण गतवर्ष भन्दा झण्डै तेब्बरले बढेको छ। कैलाली कञ्चनपुरसहित... विस्तृतमा

लास्कु खोलाले महाकाली नदी थुनियो, दार्चुला सदरमुकाममा थप क्षतिको जोखिम

भदौ २७, ०४:२७नारायण अवस्थी

धनगढी: शुक्रबार राति परेको अविरल वर्षाका दार्चुलामा ठूलै जनधनको क्षति भएको छ।  महाकाली नदीमा भारतले बनाएको अस्थायी... विस्तृतमा