सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिमका लागि सुखद हुन सकेन वर्ष २०७८

वैशाख १, ०७:३६नारायण अवस्थी

धनगढी : सुदूरपश्चिमका लागि वर्ष २०७८ सकसपूर्ण रुपमा बितेको छ। तमाम राजनीतिक घटना, कोरोना संक्रमणको प्रकोप, बेमौसमी... विस्तृतमा

अत्तरियाका चोलानन्दको बैंक खाताबाटै यसरी लुटियो ८५ हजार

चैत्र २९, १०:२७नारायण अवस्थी

धनगढी: कैलालीको अत्तरियाका व्यापारी चोलानन्द अधिकारीको ग्लोबल आइएमई बैंकको अत्तरिया शाखामा खाता छ। आफ्नो बैंक... विस्तृतमा

कैलालीमा भेटिए ८६९ प्रजातिका वनस्पति, २ उद्यानमार्फत अनुसन्धान

चैत्र २८, ०६:४७नारायण अवस्थी

धनगढी: वनस्पति अनुसन्धान केन्द्र कैलालीले धनगढीस्थित देवहरिया र गोदावरीमा वनस्पति उद्यान केन्द्रमार्फत अध्ययन... विस्तृतमा

सुदूरपश्चिममा पहिलोपटक वन विज्ञानको अध्यापन गर्ने तयारी

चैत्र २६, १२:१७नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहमा वन विज्ञान अध्ययन गराउन पाठ्यक्रम निर्माण गर्न लागेको जनाएको छ।... विस्तृतमा

सुदूरपश्चिमको राजधानीमै चल्दैन नेपाल टेलिकमको ‘फोरजी’ सेवा

चैत्र २४, ०६:२६नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने समस्या रहेको... विस्तृतमा

धनगढीमा आज माओवादी सुदूरपश्चिमको बैठक

चैत्र २४, ०९:३१नारायण अवस्थी

धनगढी-नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बिहीबार धनगढीमा बस्ने भएको छ।