सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

महामारीमा धनगढी उपमहानगरले कर बढायो

भदौ ९, ०७:०४नारायण अवस्थी

धनगढी : कोभिड माहामारीका बेला धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा सञ्चालित विभिन्न व्यवसायमा दोब्बर कर बढाएको... विस्तृतमा

धनगढीको सडकमा गुणस्तरहीन काम, हिलो र जमेको पानीमै नाली ढलान

भदौ ७, ०६:४७नारायण अवस्थी

धनगढी:  धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेका सडकमा गुणस्तरहीन काम भइरहेको स्थानीयले आरोप... विस्तृतमा

'जथाभावी फोहोर नफाल' भन्ने धनगढी उपमहानगरले बस्तीमा दुर्गन्ध फैलायो

भदौ ७, ११:५१नारायण अवस्थी

धनगढी: जथाभावी फोहोर फाल्दा स्थानीयवासीलाई कारबाही गर्ने दाबी गर्दै आएको धनगढी उपमहानगरपालिका आफैले बस्तीमा... विस्तृतमा

जब धनगढीमा प्रहरीले दादागिरी देखायो...

भदौ ६, ०४:०७नारायण अवस्थी

धनगढी : शनिबार मेरो साप्ताहिक बिदा, बिहानदेखि कोठामै थिए। साँझ ५ बजे साथीलाई भेट्न बजार निस्के। धनगढीको क्याम्पस... विस्तृतमा

धनगढीमा २ गौशाला, गाईवस्तु सडकमै

भदौ ५, १२:३२नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकामा छाडा पशुको व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको छ। उपमहानगरले वडा नम्बर ७ को... विस्तृतमा

धनगढीमा खोला मिचेर सडक र घर निर्माण, जमिन भासिएपछि बस्ती जोखिममा

भदौ ४, १०:१५नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ६ र ७ भएर कपने खोला बग्छ। कपने खोलाको दुबैतर्फ बस्ती बसेको छ। वडा नम्बर ६ मा... विस्तृतमा