धनगढीका निजी अस्पतालहरु कोभिडका बिरामीबाट चर्को शुल्क असुल्दै
धनगढी: धनगढीका निजी अस्पतालहरुले कोभिडका बिरामीबाट चर्को शुल्क असुल्न थालेको छन्।
फेरिदै सुदूरपश्चिम प्रदेश सभामा एमाले भित्रको समीकरण
धनगढीः २५ जना सांसद सहित प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको अन्तरिक समीकरण परिवर्तन भएको... विस्तृतमा
कोभिड १९ को दोस्रो लहरको संक्रमणका कारण संघीय सरकारका ठूला पूर्वाधारका योजना प्रभावित
कैलालीमा संघीय सरकारको बजेटमा निर्माण भइरहेका ठूला पूर्वाधारका योजनाको काम कोभिडको दोस्रो लहरको संक्रमणले प्रभावित... विस्तृतमा
बैतडीमा २ गाउँपालिकाबीचको विवादले सुदूरपश्चिम सरकारको खानेपानी योजना प्रभावित
बैतडी जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण गरिने भनिएको एक खानेपानी योजना निर्माणको कार्य प्रभावित... विस्तृतमा
‘धनगढीको मालिका अक्सिजन ग्याँस उद्योगको मनपरी अझै रोकिएन’
धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगले अक्सिजनको मूल्य आफूखुशी लिने गरेको आरोप लागेको छ।
महामारीकाबीच सुदूरपश्चिमका पहाडी जिल्लामा भाइरल ज्वरोको प्रकोप
धनगढीः यतिबेला कोरोना महामारीले सुदूरपश्चिम प्रदेशका दुर्गम बस्तीहरुमा समेत सन्त्रास फैलाएको छ।
- ‹ previous
- 280 of 308
- next ›