रोकिएन धनगढीको सुकुटी नाला अतिक्रमण, नाला नै व्यक्तिको नाममा !
धनगढीः गत पुष २ गते धनगढी उपमहानगरपालिका ५ माथिल्लो तारानगरस्थित सुकुटी नालामा गोदावरी नगरपालिका घर भएका कृष्ण... विस्तृतमा
त्यो गुडको गुलियोपन...(रिपोर्टर डायरी)
चालिसको फन्कोबाट तीस वर्ष पछाडि फर्केर जब गाउँ अनि त्यो बालापनको आफ्नै बिगतलाई सम्झन पुग्छु। म यो धनगढीमा समेत... विस्तृतमा
सरकारी असंवेदनशीलताले प्राकृतिक प्रकोपले ९ वर्षयता ३ हजार बढीको मृत्यु
धनगढीः जोखिम संवेदनशीलता भूउपयोग तथा विकास योजनाबारे तीनै तहका सरकार संवेदनशील हुन नसक्दा हरेक वर्ष सुदूरपश्चिम... विस्तृतमा
भूमिहीनको लगत संकलन जारी, भरिने फारम र लालपुर्जाबारे अन्योलता र आशंका
धनगढीः सुदूरपश्चिम प्रदेशमा भूमिहिन र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा दिने गरि लगत संकलनको काम सुरू भएको छ।
सुदूरपश्चिममा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान पुरा, दोस्रो चरणको लागि तथ्यांक संकलन हुने
धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान शनिबार सकिएको छ।
धुर्जन्ना नमुना शिविरलाई समावेश गरियो तर कार्यान्वयनमा छुटाइयो
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रममा समावेश भएपनि कैलालीको धनगढी... विस्तृतमा
- ‹ previous
- 297 of 310
- next ›