सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिममा पाएनन् किसानले मल, कति छ मौज्दात?

मंसिर ९, ०६:४२नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा किसानले मल पाउन सकेका छैनन्। हिउँदे बालीका लागि रासायनिक मल पाउन किसानलाई समस्या भएको छ।

घरमै बस्ने महिलाले ‘शनिबारे’ मेलाबाट आम्दानी गर्न थालेपछि दङ्ग

मंसिर ८, ०७:१८नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहनगरपालिकाले मंसिर १ गते शनिवारदेखि सुरु गरेको शनिवारे महिला उद्यमी मेलामा धनगढी–८ की... विस्तृतमा

धनगढीमा सवा ९ करोडको कोल्डस्टोर निर्माणको काम ६ वर्षदेखि अधुरै

मंसिर ७, ०६:४८नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा सवा ९ करोडको लागानीमा दुई हजार मेट्रिकटन क्षमताको कोल्डस्टोर निर्माणको काम ६ वर्षदेखि... विस्तृतमा

पहिलो शनिवारे मेलामा २ लाखको कारोबार, अब सांस्कृतिक कार्यक्रम पनि

मंसिर ६, ०६:४६नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको पहिलो दिनको शनिवारे मेलामा २ लाखको कारोबार भएको छ।

कैलालीको अत्तरियामा साढे ४ करोड मूल्य पर्ने उपकरण भएको अस्पताल डुब्यो

मंसिर ३, ०६:५८नारायण अवस्थी

धनगढीः कैलालीको अत्तरियामा साढे चार करोड मुल्य पर्ने स्वास्थ्य उपकरणसहितको अस्पताल डुबेको छ।

जिसस कैलालीमा सत्ता गठबन्धन र नाउपा आमनेसामने, पालिकामा २८ जना भिँड्दै

मंसिर २, ०६:३६नारायण अवस्थी

धनगढीः जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।