कैलालीको चिसापानीबाट पाँच ट्रक गाई प्रहरीको नियन्त्रणमा
धनगढीः कैलालीको चिसापानीबाट पाँच ट्रक गाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिन्दु जागरण नेपाल तथा स्थानियको आग्रहमा... विस्तृतमा
सुदूरपश्चिममा खुल्दैन लोकसेवाको विज्ञापन, स्वास्थ्यका प्राविधिक नहुँदा सास्ती
धनगढीः सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या २०७८ को जनगणनाअनुसार २७ लाख ११ हजार २५० छ। सुदूरपश्चिमका जनताको उपचारका लागि... विस्तृतमा
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक मन्त्रिपरिषदबाट स्वीकृत
धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि तयार भएको विधेयकलाई... विस्तृतमा
सुदूरपश्चिममा भूकम्पका कारण २७ जना घाइते, ७६ निजी घर ध्वस्त
धनगढीः सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन... विस्तृतमा
सुदूरपश्चिमका चिकित्सक असुरक्षित, धनगढीमा छुट्टै प्रहरी टोलीको माग
धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सुरक्षाका लागि प्रहरी पोष्ट छ। सेती अस्पतालमा २४ सै घण्टा... विस्तृतमा
सामाजिक मन्त्रालयको बदमासी, दरबन्दी नै नभएका कार्यालयमा कर्मचारीको सरुवा
धनगढीः सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले दरबन्दी नभएका कार्यालयमा कर्मचारीको सुरुवा गरेको छ। मन्त्रालयले... विस्तृतमा
- ‹ previous
- 106 of 309
- next ›