सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

भीमदत्त राजमार्गको डडेल्धुरा खण्ड भासियो, निर्माण कम्पनी कारबाहीमा

भदौ १३, ०१:२८कमल सावद

धनगढीः सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा २०२९ सालमा गाडी पुग्यो। सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग... विस्तृतमा

सेती लोकमार्ग निर्माणमा उल्झन, रुख कटानीको आदेश नहुँदा निर्माण कार्य अनिश्चित

भदौ १२, ११:०८कमल सावद

धनगढीः सेती लोकमार्गको तीन सय ५९ किलोमिटरमा हालसम्म दुई सय चार किलोमिटरको मात्र ट्रयाक निर्माण गरिएको छ। कैलालीमा... विस्तृतमा

कैलालीमा ३० हजार कित्ताको लगत संकलन, कहिले हुन्छ लालपुर्जा वितरण ?

भदौ १०, १०:०७कमल सावद

धनगढीः कैलालीका १३ वटै स्थानीय तहमा भूमिहिन, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि काम... विस्तृतमा

‘राजनीतिक पहुँच भएका धनगढीका शिक्षक पढाउदैनन्’

भदौ ७, ०७:०१कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका भित्रका १७ वटा विद्यालयको गत शैक्षिक सत्रमा कक्षा ८ मा नतिजा शून्य आयो। कक्षा... विस्तृतमा

गेटा अस्पतालले पदपूर्तिकै जनशक्ति पाएन, कहिले हुन्छ अस्पताल सञ्चालन?

भदौ ६, ०६:४९कमल सावद

धनगढीः संघीय मन्त्रिपरिषदले गेटामा न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि असारमा स्वीकृत दियो। २०८० असार १९... विस्तृतमा

भीमदत्त राजमार्गको विकल्प दैजी–जोगबुढा, यस्तो छ कार्यान्वयनको योजना

भदौ ६, ०३:२८कमल सावद

धनगढीः कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढा हुँदै मेलौली जोड्ने सडकको लम्बाई ८२ किलोमिटर छ। दैजी बजारदेखि... विस्तृतमा