धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण
धनगढी : कैलालीको धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण गरिएको छ।
धनगढी र कैलारी जोड्ने पुल जीर्ण, समस्यामा नागरिक
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका जोड्ने पुल जीर्ण बनेको छ। धनगढी उपमहानगरपालिका–१८ र... विस्तृतमा
अछाममा २ किशोरी मृत फेलाः कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान हुँदै
धनगढी : अछाममा शुक्रवार २ किशोरी मृत फेला परेपछि प्रहरीले कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।
सुदूरपश्चिमका योजना पहुँच वालाले खरिद र बिक्री गर्दै
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका योजना पहुँच भएकाहरूले खरिद र बिक्री गर्ने गरेको आरोप लागेको छ।
सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै
धनगढी: सुदूरपश्चिमका स्थानीय तहहरूका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै गरिने भएको छ।
धनगढीमा बिच सडका ८५ रुख काटिए, कार्यालय परिसरकासमेत हटाइदै
धनगढी : डिभिजन वन अधिकृत संयोजक, जिल्ला प्रशासन, मालपोत, नापी, प्रहरी कार्यालय र वडाध्यक्ष सदस्य रहेको समितिले... विस्तृतमा
- ‹ previous
- 27 of 309
- next ›