सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

कैलालीमा प्यान नम्बर लिनेको घुईचो

साउन २२, १२:०६कमल सावद

सरकारले साउन १ गते देखि लागु गरेको नयाँ कर नीतिका विषयमा अन्यौलता कायमै रहे पनि आन्तरिक राजश्व कार्यालय कैलालीमा... विस्तृतमा

कैलालीको गौरीगंगामामा प्लाष्टिक प्रशोधन उद्योग सञ्चालन

साउन २०, ०७:१६कमल सावद

कैलालीको गौरीगंगा नगरपालिकामा प्रयोगमा आईसकेका प्लाष्टिक प्रशोधन गर्ने उद्योग सञ्चालनमा आएको छ। वैदेशिक रोजगारीबाट... विस्तृतमा

मनोमानी गरेको भन्दै कञ्चनपुरको एक वडा कार्यालयमा कांग्रेसद्धारा तालाबन्दी

साउन २०, ०४:०२कमल सावद

कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेसले कञ्चनपुरको एक वडा कार्यालयमा तालाबन्दी गरेको छ... विस्तृतमा

धनगढीमा कपडा बैँक उद्वघाटन

साउन २०, १०:४९कमल सावद

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकको आज औपचारिक रुपमा उद्वघाटन गरिएको छ।... विस्तृतमा

नयाँ कर नीतिले चौतर्फी अन्यौलता

साउन १८, ०६:२६कमल सावद

सरकारले ल्याएको नयाँ कर नीतिले चातर्फी अन्यौलता बढेको गुनासो गरिएको छ। नयाँ कर नीतिकाका बारेमा धनगढीमा आयोजना... विस्तृतमा

धनगढी उप–महानगरपालिकाले घोषणा गरेको राहत हावाहुरीको ५८ दिन सम्म वितरण भएन

साउन १८, ०६:४९कमल सावद

धनगढी उप–महानगरपालिकाले आफैले घोषणा गरेको राहत, हावाहुरीको ५८ दिन हुँदा पनि वितरण गर्न सकेको छैन्। गत जेठ २३ गते... विस्तृतमा