सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

चोरी भएका सामान फिर्ता गर्न कैलाली भन्सार कार्यालयको आग्रह

भदौ ३०, ०५:५१कमल सावद

धनगढी : जेन–जी पुस्ताको आन्दोलनका क्रममा कैलाली भन्सार कार्यालयको भवनमा आगजनी र तोडफोड भयो।

कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकाबाट आवत–जावत खुल्ला

भदौ ३०, ०४:२१कमल सावद

धनगढी : काठमाडौँसहित नेपालका विभिन्न सहरहरूमा जस्तै भदौ २३ र २४ गते धनगढीमा पनि प्रदर्शन भयो।

कैलाली भन्सार कार्यालयको ग्यारेजबाट सेवा सुचारु

भदौ २९, १०:३९कमल सावद

धनगढी : कैलाली भन्सार कार्यालयले ग्यारेजबाट सेवा सुचारु गरेको छ।

कैलाली भन्सारमा ल्यापटपको भरमा शिविर लगाएर पेट्रोलियम पदार्थको आपूर्ति

भदौ २७, ०६:५९कमल सावद

धनगढी : जेन–जी पुस्ताको आन्दोलनका क्रममा मङ्गलवार कैलाली भन्सार कार्यालय धोस्त भयो। भन्सार कार्यालय भित्र कुनै पनि... विस्तृतमा

धनगढीमा पसलहरू क्रमिक रूपमा खुल्दै, हाटबजारमा कारोबार

भदौ २७, ०४:३७कमल सावद

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीको जनजीवन सामान्य हुँदै गएको छ।

सुदूरपश्चिमका पेट्रोल पम्पहरू बन्द, प्रहरी पम्पमा बिक्री वितरण सुरु

भदौ २६, ०४:५७कमल सावद

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ देवहरियाका रामसिंह चौधरी बिहिवार दिउँसो नेपाल प्रहरीको पेट्रोल पम्पमा पुगे... विस्तृतमा