धनगढीमा भूमिगत पानीको सहत २ मिटरले घट्यो, नल्कामा पानी सुक्दै
असार ४, १०:२५कमल सावद
धनगढीः कैलालीको धनगढीमा नेपाल खानेपानी संस्थानका ग्राहकको सङ्ख्या ९ हजार एक सय बढी छ।
साढे एक लाख भारतीय दर्शन गर्न बेहडाबाबा आइपुगे, सयौं किलो खाद्यन्न दान
असार ३, ०६:५०कमल सावद
धनगढीः कैलालीको बेहडाबाबा मन्दिरमा गंगादशरा मेलामा झण्डै तीन लाख भक्तजनले दर्शन गरेका छन्।
सुदूरपश्चिममा प्रादेशिक सडक निर्माणको काम सुस्त गतिमा
असार १, ०३:४१कमल सावद
धनगढीः सुदूरपश्चिम प्रादेशिक गौरवका सडकको प्रगति न्यून देखिएको छ।
कञ्चनपुरको कृष्णपुरका ‘हरिराम’ले तरकारी बिक्रीबाटै बनाए अत्तरियामा घर
असार १, ११:५८कमल सावद
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका हरिराम डगौरा २०५२ सालअघि राज मिस्त्री थिए। उनी घर निर्माण... विस्तृतमा
कैलालीको गौरीगंगामा ३३ जना मृतकको नाममा भत्ता निकासा
जेठ ३१, ०६:२३कमल सावद
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले ३३ जना मृतकको नाममा भत्ता निकासा दिएको छ।
धनगढीको ६ लेन सडकमा तीन किलोमिटर नाली निर्माण गर्न ठेक्का हुँदै
जेठ ३०, ०७:१३कमल सावद
धनगढी : कैलालीस्थित धनगढीको ६ लेन सडकमा २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माण गर्न सम्झौताको प्रक्रिया अन्तिम... विस्तृतमा
- ‹ previous
- 66 of 309
- next ›