सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

टेलिकमको कबाडसहितका २ ट्रक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा

फाल्गुन ९, ०५:३९कमल सावद

धनगढीः नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाडसहितका २ वटा ट्रक राजस्व अनुसन्धान कार्यालय, कोहलपुर,... विस्तृतमा

हुलाकी राजमार्ग धनगढीलाई २ अर्ब दायित्व, बजेट अभावले काम ठप्प हुँदै

फाल्गुन ९, ०३:४८कमल सावद

धनगढीः हुलाकी राजमार्ग, धनढीलाई २ अर्बको दायित्व पुगेको छ। कैलाली र कञ्चनपुरमा राजमार्ग र पुल निर्माणको २ अर्ब... विस्तृतमा

धनगढीको एक बाहेक सबै वडा गैरकृषि, किसान समस्यामा

फाल्गुन ९, ११:४३कमल सावद

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले एक वडा बाहेक सबैलाई आवासीय क्षेत्र घोषणा गरेको छ।... विस्तृतमा

सुदूरपश्चिमका वन अधिकृत भट्ट विरुद्ध २९ लाख बिगोसहित भ्रष्टाचार मुद्‍दा

फाल्गुन ८, ०७:४७कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा हाजिर गर्दै आएका वन अधिकृत कृष्णदत्त भट्टका... विस्तृतमा

नक्कली टिकट प्रकरण : प्रहरी हिरासतबाट चार जना रिहा

फाल्गुन ८, ०७:१६कमल सावद

धनगढीः सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियामा नक्कली टिकट विक्री गरेको आरोप लागेका चार जना प्रहरीको हिरासतबाट... विस्तृतमा

दुर्घटनामा अपाङ्ग भएका रावतबाट हडपेको जग्गा बिक्री गर्न पत्रिकामा सूचना

फाल्गुन ८, ०१:२२कमल सावद

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–१ मङ्गलपुरका अनिल रावतको परिवारबाट हडपेको जग्गा बिक्रीका लागि पत्रिकामा सूचना... विस्तृतमा