सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

खानेपानी संस्थान धनगढीको बक्यौता रकम बढेर १ करोड ५८ लाख नाघ्यो

फाल्गुन ४, ०६:१८कमल सावद

धनगढीः नेपाल खानेपानी संस्थान धनगढीको बक्यौता रकम बढेर एक करोड ५८ लाख ८० हजार नाघेको छ।

सेती लोकमार्ग निर्माणमा जताजतै अबरोध, डोटीमा थन्कियो डोजर

फाल्गुन ३, १०:०४कमल सावद

धनगढीः सेती लोकमार्गको ट्रयाक निर्माण गर्न डोटी पुगेको डोजर एक वर्षदेखि थन्किएको छ।

सुदूरपश्चिममा मुख्यमन्त्री कार्यालय सञ्चालनको नाममा तीन करोड स्वाहा

फाल्गुन २, ०९:५३कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयले कार्यालय सञ्चालनको नाममा ६ महिनामै तीन करोड खर्च गरेको पाइएको... विस्तृतमा

नक्कली टिकट प्रकरण: अध्यक्षहरू फरार

माघ २८, १०:१८कमल सावद

धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटा फरार भएका छन्।

बैठक र भ्रमण गर्नमै बित्यो सुदूरपश्चिम सरकारको एक वर्ष

माघ २७, ०२:०२कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष बैठक र भ्रमणमै बितेको छ।

कैलालीका नदीहरूको दोहन, राष्ट्रपति चुरे संरक्षण मूकदर्शक

माघ २५, ०१:१५कमल सावद

धनगढीः नेपालको संविधान २०७२ अनुसार नदी जन्य पदार्थको राजस्व सङ्कलनको अधिकार स्थानीय तहमा छ। स्थानीय तहहरूले आफ्नो... विस्तृतमा