सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

पूर्व मुख्यमन्त्री रावलकाे पुस्तक भारतकाे एसएसजे विश्वविद्यालयकाे पाठ्यक्रममा

मंसिर २६, १०:५१खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलकाे ऐतिहासिक पुस्तक भारतकाे एसएसजे विश्वविद्यालयकाे... विस्तृतमा

आज दललाई निर्वाचन चिह्न

मंसिर २६, ०९:५१खबर संवाददाता

काठमाडौँः निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली आज (शुक्रवार)... विस्तृतमा

कैलालीमा मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

मंसिर २६, ०८:१९खबर संवाददाता

धनगढीः कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ।

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

मंसिर २६, ०८:०८खबर संवाददाता

कैलालीः कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरुलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ।

कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु

मंसिर २६, ०७:५८खबर संवाददाता

धनगढीः कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

कैलालीमा गाँजा र खैरो हेरोईनसहित २ जना पक्राउ 

मंसिर २६, ०७:५६खबर संवाददाता

धनगढीः कैलालीमा गाँजा र खैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्।