बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ
मंसिर १८, १२:३१खबर संवाददाता
धनगढी: बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ... विस्तृतमा
बाजुरामा सात मतदानस्थल थपिए
मंसिर १८, ०८:५६खबर संवाददाता
बाजुराः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन्।
राष्ट्रपतिद्वारा उधौलीको शुभकामना
मंसिर १८, ०८:४८खबर संवाददाता
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा... विस्तृतमा
दार्चुलामा झन्डै दुई किलो चरेशसहित एक जना पक्राउ
मंसिर १८, ०७:५२खबर संवाददाता
दार्चुलाः दार्चुलामा झन्डै दुई किलो चरेशसहित एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको एक कुखुरा पोल्टि फर्ममा आगलागी
मंसिर १८, ०७:४१खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरको एक कुखुरा पोल्टि फर्ममा आगलागी भएको छ।
चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ
मंसिर १८, ०७:३४खबर संवाददाता
धनगढीः चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ परेकी छिन्।
- ‹ previous
- 1106 of 12656
- next ›