कञ्चनपुरका औषधी व्यवसायी आन्दोलित
कञ्चनपुर: औषधी ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ खारेजीको माग गर्दै कञ्चनपुरका औषधी व्यवसायीहरू हातमा कालो... विस्तृतमा
जिल्ला अस्पताल बैतडीमा मिनि ब्लड बैंक सञ्चालन
बैतडी: जिल्ला अस्पताल बैतडीमा मिनि ब्लड बैंक सञ्चालनमा ल्याइएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको... विस्तृतमा
कांग्रेसको १५ औँ महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा हुने
काठमाडौं: नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी २६ देखि २८ पुससम्म गर्न प्रस्ताव गरिएको छ । डेढ महिनासम्म चलेको... विस्तृतमा
कैलालीमा हाई मास्ट लाइटको पोलमा ठोक्किएर कार दुर्घटनामा दुई घाइते
धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–पिपरौवा चोकमा हाई मास्ट लाइटको पोलमा ठोक्किँदा कार दुर्घटना भएको छ। दुर्घटनामा... विस्तृतमा
काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ।
नेपालले श्रीलंकालाइ दुई लाख डलर सहयोग गर्ने
काठमाडौं: नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त... विस्तृतमा
- ‹ previous
- 1125 of 12667
- next ›