रवि र छविको मुद्दाको सुनुवाइ फेरि स्थगित
बुटवल: सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा... विस्तृतमा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले... विस्तृतमा
सुनचाँदीको मोलमा केही थपघट
काठमाडौँ: आज सुनचाँदीको मोलमा केही थपघट भएको छ। सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ।
प्रधानमन्त्री कार्कीद्वारा सचिवालय सङ्ख्यामा कटौती
काठमाडौँः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय सङ्ख्या घटाएकी छिन्।
सुनचाँदीको मूल्यमा केही थपघट
काठमाडौँः आज सुनचाँदीको मूल्यमा केही थपघट भएको छ। सुन तोलामा ४०० ले घटेको छ भने चाँदी ६० ले बढेको छ।
धनगढी र भजनीबाट भन्सार छलीका युरिया मल लगायतका सामान नियन्त्रणमा
धनगढीः धनगढी र भजनीबाट भन्सार छलीका युरिया मल लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
- ‹ previous
- 1151 of 12677
- next ›