सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

पहिलो प्रयासमै लोक सेवा आयोगको परीक्षामा सात ठाउँमा नाम

मंसिर ९, ११:१७खबर संवाददाता

धनगढीः अछामको मंगलसेन-४ नवविसका लोकेन्द्र बोहरा लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै ७ ठाउँबाट नाम निकाल्न सफल... विस्तृतमा

कञ्चनपुर र दार्चुलामा ८ लाख बढिको अवैध सामान बरामद

मंसिर ९, ०९:३४खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर र दार्चुलाबाट प्रहरीले आठ लाख बढिको भन्सार छलीको अवैध सामान बरामद गरेको छ।

‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने

मंसिर ९, ०७:५३खबर संवाददाता

काठमाडौँः सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान... विस्तृतमा

एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

मंसिर ९, ०७:४८खबर संवाददाता

काठमाडौँः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ।

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मंसिर ९, ०७:१९खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ

मंसिर ९, ०७:१७खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।