सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट 

मंसिर ४, ०३:५०खबर संवाददाता

काठमाडौँ: अमेरिकाबाट निर्वासित ३५ जना नेपाली नागरिक काठमाडौँ आइपुगेका छन्।

बझाङमा १७ वर्षीया युवती आफ्नै घरमा मृत फेला

मंसिर ४, ०३:२७खबर संवाददाता

धनगढी: बझाङको केदारस्यूँ गाउँपालिका–६ भाटसैनकी १७ वर्षीया रन्जना धामी बुधबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी... विस्तृतमा

धनगढी–८ रातोपुलका गोपाल प्रसाद बुढाले गरे कपडा सहयोग

मंसिर ४, ०२:२२खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ १८ थान कपडा सहयोग गरिएको छ। धनगढी–८ रातोपुलमा रहेको गोपालप्रसाद... विस्तृतमा

धनगढी–२ रातोपुलका अच्युतप्रसाद पन्तले गरे कपडा सहयोग

मंसिर ४, ०२:११खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३५ थान कपडा सहयोग गरिएको छ।

बाजुराको कोल्टीमा परिचय पत्र सेवा विस्तार

मंसिर ४, ०१:५३खबर संवाददाता

बाजुरा: अब बाजुराको कोल्टीबाट नै राष्ट्रिय परिचयपत्र सहितका सरकारी सेवाहरू उपलब्ध हुने भएका छन्। जिल्ला प्रशासन... विस्तृतमा

गेटामा पूर्ण क्षमताको अस्पताल र चिकित्सा अध्ययन छिटै सुरू हुन्छः मन्त्री पुन

मंसिर ४, ०१:४८खबर संवाददाता

धनगढीः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय... विस्तृतमा