खेल क्षेत्रलाई प्राथमिकता साथ अगाडि बढाउँछौं: मुख्यमन्त्री शाह
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ अगाडि... विस्तृतमा
दार्चुलाको जंगलमा बेवारिसे दुई थान भरुवा बन्दुक बरामद
दार्चुला: दार्चुलामा जंगलभित्र बेवारिसे अवस्थामा दुई थान एक नाले भरुवा बन्दुक फेला परेको छ। सोमबार करिब साढे ४... विस्तृतमा
बझाङमा रुख काट्ने क्रममा च्यापिँदा एक जनाको मृत्यु
बझाङ: बझाङमा रुख काट्ने क्रममा च्यापिँदा एक जनाको मृत्यु भएको छ।
कञ्चनपुरको कृष्णपुरमा प्राविधिक शिक्षालय निर्माण हुने
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा कोरियन सरकारको सहयोगमा आधुनिक प्राविधिक शिक्षालय निर्माण प्रक्रिया अघि... विस्तृतमा
कञ्चनपुरमा एकजना मृत फेला
धनगढी: कञ्चनपुरमा एकजना मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ शान्तिपुर बस्ने ७० वर्षीय जयपुरे खाती मृत फेला... विस्तृतमा
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप ४ दिन म्याद बढाइएको छ।... विस्तृतमा
- ‹ previous
- 1184 of 12684
- next ›