सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढीमा भन्सार छलीको अवैध सामान बरामद

मंसिर १, ०९:०९खबर संवाददाता

धनगढीः धनगढीमा भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरिएको छ।

कञ्चनपुरका नौ वटै स्थानीय तह ‘कृषि पकेट क्षेत्र’

मंसिर १, ०७:२५खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका नौ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्र निर्धारण गरिएको छ।

बजेट अभावमा पुल निर्माण सुस्त गतिमा

मंसिर १, ०७:०८खबर संवाददाता

कैलाली: धनगढी मोहनापुल ६ लेन सडकमा निर्माणाधीन दुई पुल निर्माणको कामले गति लिन सकेको छैन्।

एरिस्टो स्कूलमा पढ्ने धनगढीका अविदान श्रेष्ठ वेपत्ता

कार्तिक ३०, ०९:४६खबर संवाददाता

धनगढी: धनगढीस्थित एरिस्टो ईङ्गलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय अविदान श्रेष्ठ आज विहानदेखि नै बेपत्ता... विस्तृतमा

धनगढी उपमहानगरपालिकाले विद्यार्थीलाई दिवा खाजा खुवाउन केन्द्रीकृत भान्साघर सञ्चालनमा ल्याउँदै

कार्तिक ३०, ०८:०५खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले बालविकासदेखि कक्षा पाँचसम्मका बालबालिकालाई दिवा खाजा खुवाउन केन्द्रीकृत भान्साघर... विस्तृतमा

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

कार्तिक ३०, ०४:२९खबर संवाददाता

काठमाडौँ: यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज... विस्तृतमा