सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

कार्तिक २२, ०८:५६खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ।

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कार्तिक २२, ०८:४७खबर संवाददाता

काठमाडौँः हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ।

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ 

कार्तिक २२, ०७:३७खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

चैतन्य सिङ्गिङ आइडल सिजन-३ मा प्रार्थना र हिमांशी प्रथम

कार्तिक २१, ०५:२०खबर संवाददाता

धनगढी: धनगढीको चैतन्य पाठशालाले आफ्नो प्रमुख वार्षिक कार्यक्रममध्येको चैतन्य फुड फेस्टिवल तथा चैतन्य सिङ्गिङ आइडल... विस्तृतमा

सुदूरपश्चिम यातायातको राजगद्‍दी एक्सप्रेस सेवा सञ्चालन

कार्तिक २१, ०४:२२खबर संवाददाता

धनगढी : सुदूरपश्चिम यातायातले ठूलो लगानीका बस सेवा सुरु गरेको छ।

कालमेगी आँधीले फिलिपिन्स र भियतनाममा १९३ जनाको मृत्यु

कार्तिक २१, ०४:१६खबर संवाददाता

धनगढीः कालमेगी आँधीले हालसम्म फिलिपिन्स र भियतनाममा १९३ जनाको ज्यान लिएको छ। यसले फिलिपिन्समा कम्तीमा १८८ र... विस्तृतमा