सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कैलालीबाट फर्कियो जाँचबुझ आयोगको टोली

कार्तिक १५, १२:५३खबर संवाददाता

धनगढी: जेन्जी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन तथा सरोकारवालासँग अन्तरक्रियाका लागि कैलाली आएको जाँचबुझ... विस्तृतमा

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

कार्तिक १५, १२:२३खबर संवाददाता

धनगढीः कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–२ स्थित वाणीमा ना ७ ख ६१८२ नम्बरको... विस्तृतमा

कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

कार्तिक १५, १०:४८खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै... विस्तृतमा

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

कार्तिक १५, ०८:२२खबर संवाददाता

धनगढीः नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ 

कार्तिक १५, ०८:१७खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलालीबाट नगदसहित ७ जना जुवाडे पक्राउ

कार्तिक १५, ०८:१६खबर संवाददाता

धनगढीः कैलालीबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन्।