सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

गेटा आँखा अस्पतालको बेलौरीमा आँखा शिविर, सात सयभन्दा बढीको उपचार

कार्तिक १२, ११:०६खबर संवाददाता

धनगढीः नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा, जेको फाउण्डेशनको सहयोगमा... विस्तृतमा

धनगढी- ५ का ज्ञानेन्द्रबहादुर कुँवरले गरे कपडा बैङ्कलाई  सहयोग

कार्तिक १२, १०:५३खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई २५ थान कपडा सहयोग गरिएको छ। धनगढी–५ जाई निवासी ज्ञानेन्द्र कुँवरले... विस्तृतमा

कैलाली कारागारबाट भागेका मध्ये २६२ कैदीबन्दी अझै फरार

कार्तिक १२, १०:३४खबर संवाददाता

धनगढी: गत भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा कैलाली कारागारबाट भागेका सबै कैदीबन्दीलाई प्रहरीले पक्राउ गर्न... विस्तृतमा

बझाङमा सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरूहरू सक्रिय

कार्तिक १२, ०९:४३खबर संवाददाता

बझाङः सामाजिक कुप्रथा विरुद्ध बझाङका धार्मिक गुरुहरू सक्रिय भएका छन्।

कञ्चनपुरमा ५ ग्राम खैरो हेरोइन सहित २ युवक पक्राउ

कार्तिक १२, ०९:३४खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ५ ग्राम खैरो हेरोइन सहित २ जना युवक पक्राउ परेका छन्।

सरकार, दल र जेनजीबिच आज संवाद

कार्तिक १२, ०८:५९खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका... विस्तृतमा