सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

बझाङमा कुटिएका युवकको धनगढीमा मृत्यु, घटनामा संलग्न ३ जना पक्राउ

कार्तिक ४, ०२:२६खबर संवाददाता

धनगढी: बझाङमा कुटपिटमा परेर एक युवकको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–५ डिलबगरका २० वर्षीय अभिशेष... विस्तृतमा

प्राकृतिक स्रोतबाट एक वर्षमा उठ्छ ६ अर्ब बढी रोयल्टी, विद्युत् योगदान धेरै

कार्तिक ४, ०२:१७खबर संवाददाता

काठमाडौं: नेपालमा प्राकृतिक स्रोतबाट एक वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी बराबर रोयल्टी संकलन भएको पाइएको छ।

धानको समर्थन मूल्य पाए नपाएको अनुगमन गर्न मुख्यमन्त्री शाहले दिए निर्देशन

कार्तिक ४, ०२:०९खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले किसानहरूले धानको न्यूनतम समर्थन मूल्य पाए नपाएको विषयमा... विस्तृतमा

राष्ट्रिय सम्मानका साथ विपिनको महाकाली आर्यघाटमा अन्त्येष्टि

कार्तिक ४, ०१:५४खबर संवाददाता

धनगढीः हमासको आक्रमाणमा परेर बन्धक बनाइएर मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि... विस्तृतमा

धनगढीका कम्प्युटर व्यवसायी धामी सोमवारदेखि बेपत्ता

कार्तिक ४, ०१:३२खबर संवाददाता

धनगढीः धनगढीका  कम्प्युटर सम्बन्धी व्यवसाय गर्दै आएका नरेश धामी बेपत्ता भएका छन्। धनगढीमा एनसिसिएस कम्प्युटर... विस्तृतमा

कैलाली र कञ्चनपुरबाट १९ खसी र भन्सार छलीका सामानसहित एक जना पक्राउ 

कार्तिक ४, १०:००खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट १९ खसी र भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।