सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कुकुर पूजा

कार्तिक ३, ०२:१५खबर संवाददाता

धनगढी:  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कुकुर पूजा गरिएको छ। तिहार अन्तरगत आज कुकुर पूजा गर्ने परम्परा... विस्तृतमा

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

कार्तिक ३, ०१:३६खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। सोमबार जंगली हात्तीको आक्रमणबाट बेलौरी... विस्तृतमा

कञ्चनपुरकी टिकटकर नाथ मृत्यु प्रकरण:पाँच जनाविरुद्ध दुरुत्साहनको मुद्दा

कार्तिक ३, ०१:०७खबर संवाददाता

धनगढी: टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा... विस्तृतमा

कञ्चनपुरबाट झन्डै नौ लाखको अवैंध सामान बरामद 

कार्तिक ३, ०८:०८खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट झन्डै नौ लाखको अवैंध सामान बरामद गरिएको छ।

कैलाली भन्सार कार्यालयद्वारा तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कार्तिक ३, ०७:५५खबर संवाददाता

कैलालीः कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा एक अर्ब ७९ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ।

टीकापुरबाट दुई अजिङ्गरको उद्धार

कार्तिक ३, ०७:४९खबर संवाददाता

धनगढीः कैलालीमा धान खेत र केराबारीमा भेटिएका दुई वटा अजिङ्गर सर्पको उद्धार गरिएको छ।