दार्चुलामा साईकलबाट लडेर एक जनाको मृत्यु
दार्चुलाः दार्चुलामा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ।
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ।
भूमि आयोग पुनर्स्थापनाकोे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
महेन्द्रनगर : कञ्चनपुरबाट श्रमजीवी किसानको प्रतिनिधित्व गर्दै आएका दुई सङ्गठनले जिल्ला प्रशासन कार्यालय मार्फत... विस्तृतमा
प्रहरी जवान उत्तम थापाको हत्या गर्ने विरुद्ध मुद्दा दर्ता
काठमाडौँ : जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुई... विस्तृतमा
११ कक्षाको आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले... विस्तृतमा
कञ्चनपुरबाट झाडी भित्र लुकाइएको अवस्थामा पटाका बरामद
कञ्चनपुर– कञ्चनपुरबाट प्रहरीले झाडीभित्र लुकाइएको अवस्थामा पटाका बरामद गरेको छ।
- ‹ previous
- 1294 of 12706
- next ›